रूसी महाकविपुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

कृष्णप्रकाश श्रेष्ठ रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बरका दिन नेपालको राजधानी स्थितरूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यातरूसी महाकविअलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापनागरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालकालागि रूसका राजदूतआन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रकानिर्देशक स्तानिस्लाभसिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजकाअध्यक्षमिखाइल नेक्रासोभ, नेपाल–रूस … Continue reading रूसी महाकविपुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन